यो सङ्कटलाई खेर जान नदिऔँ : अझ सुरक्षित र सक्षम नेपाल निर्माणको अवसर
ratopati.com · Thu Sep 10 04:40:09 GMT 2026

हालै तमु धिं यूकेद्वारा आयोजित १७औँ नेपाली मेला २०२६ मा बर्न्ट ओक नेपाली समुदाय (बीओएनसी) को प्रतिनिधित्व गर्ने अवसर मिल्यो। मेलामा सुनेको “शोकलाई शक्तिमा बदलौँ” भन्ने वाक्यले मेरो ध्यान तान्यो र कार्यक्रम सकिएपछि पनि त्यो मनमा गुन्जिरह्यो।
सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका बेला चर्चित बनेको र राह्म इमानुएलसँग जोडिएको “गम्भीर सङ्कटलाई खेर जान दिनु हुँदैन” भन्ने अभिव्यक्ति पनि त्यससँगै सम्झिएँ। नेपालको सन्दर्भमा यसको अर्थ जनताको पीडाबाट लाभ उठाउनु होइन–शोकलाई सङ्कल्पमा, पीडालाई सुधारको प्रेरणामा र सिकाइलाई भविष्यको सुरक्षामा बदल्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)