मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी नागरिकको ज्यान गएपछि कारबाही थाल्न ‘एफआईए’ लाई निर्देशन

barnanmedia.com · Sun Dec 15 22:29:44 GMT 2024

डुङ्गाबाट अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा पाकिस्तानी नागरिकको ज्यान गएपछि पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्वीले आइतवार सघीय अनुसन्धान एजेन्सी (एफआईए) लाई कारबाही थाल्न निर्देशन दिनुभएको छ ।

नक्वीले आपराधिक माफियाहरूलाई ध्वस्त पार्ने तत्काल आवश्यकतामा जोड दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)