मेलमिलापसम्बन्धी विधेयक मस्यौदा प्रस्ताव : एसईई उत्तीर्णदेखि जिल्ला न्यायाधीश ‘मेलमिलापकर्ता’ !
annapurnapost.com · Thu Sep 10 04:30:33 GMT 2026

काठमाडौं : माध्यमिक शिक्षा (एसईई) उत्तीर्ण व्यक्तिले जटिल पारिवारिक, सम्पत्ति वा व्यावसायिक विवाद मिलाउन सक्छन् ? सायदै। तर, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा मेलमिलापकर्ताको योग्यता कम्तीमा माध्यमिक शिक्षा (एसईई) उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस गरेको मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक २०८३ मा मेलमिलापकर्ताको योग्यताप्रति सांसदहरूले प्रश्न उठाएका छन्। विधेयकको सैद्धान्तिक पक्षमा छलफलमा सहभागी सांसदहरूले मेलमिलापकर्ताको योग्यतामा पुनर्विचार गर्न सुझाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)