ओली र आरजु केमेस्ट्रीलाई बेइजिङले कसरी गर्ला स्वागत ?
barnanmedia.com · Sun Dec 15 22:53:04 GMT 2024

प्रधानमन्त्री केपी शर्मा ओली १७ मंसिरमा पाँचदिने चीन भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल सम्हालेपछि ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो । ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन पुगेर त्यहाँका समकक्षी वाङ यीसँग वार्ता गरिसकेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)