मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोमबार बजारमा ६ अर्ब बराबरको शेयर किनबेच भयो, आँखुखोला जलविद्युतले सर्वाधिक कारोबार गर्यो

nepalbahas.com · Mon May 25 10:01:12 GMT 2026

एक अंक बढेको बजारमा ६ अर्बको शेयर किनबेच, आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार

११ जेठ, काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । शुक्रबार ४ अर्ब २७ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय