मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविमा तीन दलबीच मिलिजुली भागवण्डा, प्रचण्डले पनि लिए भागवण्डा

barnanmedia.com · Sun Dec 15 22:57:49 GMT 2024

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटोक्रेसीबाट गर्ने भन्दै समिति बनाए। तत्कालीन शिक्षामन्त्री अशोक राई नेतृत्वमा समिति बनाइयो। उनी चित्रबहादुर बुढाथोकीलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन चाहन्थे। राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले बुढाथोकीलाई सबैभन्दा बढी अंक दिई सिफारिश गरेको थियो।

तर, प्रचण्डले प्राडा केशरजङ्ग बराल त्रिविको उपकुलपति बनाइयो। त्रिवि उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने बताए पनि नियुक्ति भने आफूनिकट प्राध्यापकलाई नै गरेपछि तीव्र आलोचना भयो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)