अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीको सचिवालयले गर्यो निजी क्षेत्र र बैंकरसँग छलफल
clickmandu.com · Thu Jul 09 15:21:47 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले निजी क्षेत्रमा आत्मविश्वास सुधार गरी लगानीको वातावरण बनाउने र अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र, बैंकर र राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग संयुक्त छलफल भएको छ।
प्रधानमन्त्रीका स्वकीय सचिवको उपस्थितिमा मुलुकको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति र बैंकिङ क्षेत्रका समस्या समाधानका उपायबारे छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
विश्वनाथ पौडेल
काठमाडौँ