अमेरिका–इरान समझदारीपछि कच्चा तेलको मूल्य घट्यो
nepalnews.com · Thu Jun 18 05:32:14 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। अमेरिका र इरानबीच अस्थायी सहमतिको खबर सार्वजनिक भएसँगै आपूर्ति जोखिम घट्ने अपेक्षाले बजारमा दबाब बढ्दा मूल्य ओरालो लागेको हो।
ब्रेन्ट क्रुडको मूल्य करिब १.६६ प्रतिशतले घटेर प्रतिब्यारेल ७८ डलरको आसपास पुगेको छ भने डब्लूटीआई क्रुड पनि झन्डै १.९० प्रतिशतले घट्दै ७५ डलर नजिक कारोबार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)