इनड्राइभ नेपाल र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन
ajakoartha.com · Thu Jun 18 05:30:00 GMT 2026
काठमाडौं-
इनड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता तथा डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म– डीजीओ (DGO) सँग साझेदारी गर्दै ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)