मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘ब्लड मनी’बाट युरोपेली देशले रुसी तेल किनिरहेका छन् : जेलेन्स्की

deshsanchar.com · Fri Apr 15 00:54:55 GMT 2022

रुसी तेलका लागि ‘ब्लड मनी’ (रगतको पैसा) प्रदान गरिएको आरोप युक्रेनले लगाएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपका देशहरुमाथि रुसी तेल किन्न जारी राखेर ‘अरु मानिसको रगतबाट उनीहरुलाई पैसा कमाउन’ सहयोग गरिरहेको आरोप लगाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)