मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाको कमल दुर्घटनामा घाइते पाँचजनामध्ये एकजनाको मृत्यु

deshsanchar.com · Sun Dec 15 23:16:25 GMT 2024

झापा- झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा घाइते भएका प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारी चालक दमक –९ बस्ने ५३ वर्षीय राम गुरागाईंको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)