सडक सुविधाले रोकिएन कुइनेखानीको बसाइसराइ
barnanmedia.com · Sun Dec 15 23:40:48 GMT 2024

काठमाडौँ, १ पुस : गुजुमुज्ज ढुङ्गे घर ।
तीन वर्षअघि जोडिएको सडकबाहेक कुइनेखानी गाउँमा अन्य विकासका पूर्वाधार पुगेको छैन । आधुनिक विकासका पूर्वाधार नपुगेकैले यस गाउँलाई जिल्लाकै कुमारी गाउँ पनि भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)