नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः नेता निधि
barnanmedia.com · Sun Dec 15 23:47:00 GMT 2024

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आइतबार आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उनले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)