मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

ratopati.com · Sun Dec 15 23:57:00 GMT 2024

काठमाडौँ । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखा को वेबसाइट ह्याक भएको छ ।

सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)