चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?
khabarhub.com · Wed Nov 22 01:12:41 GMT 2023
मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ, यसबाट कसरी बच्ने ? यी र यस्तै विषयमा खबरहबका लागि जनरल फिजिसियन डा. रक्षा गौतम सँग गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)