ccc
barnanmedia.com · Thu Jul 09 15:11:07 GMT 2026

सरकारले एकै पटक ६ वटा स्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तस्वा गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरु नियुक्त भएका हुन् ।
जसअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा नारायणसिंह गुरुङ नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन शाह