मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभामा आज पनि प्रतिपक्षीको विरोध

himalpress.com · Thu Jun 18 05:41:53 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)