उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समुहको शिर्ष स्थानमा
nepalbahas.com · Thu Jun 18 05:34:11 GMT 2026

उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समुहको शिर्ष स्थानमा
४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा कोलम्बियाले विजयी सुरुआत गरेको छ । एसियाली राष्ट्र उज्वेकिस्तानलाई ३–१ ले हराउँदै कोलम्बियाले विजयी सुरूवात गरेको हो ।
मेक्सिको सिटीमा कोलम्बियाको जितमा लुइस डिआज, डानियल मुनोज र जामिन्टन काम्पाजले समान एक गोल गरेर नयाँ रेकर्ड कायम गराएका छन् ।
खेलको अग्रता कोलम्बियाले गरे पनि उज्वेकिस्तानको लागि अबोस्बेक फायजुलाइभले मात्रै एक गोल फर्काउन सफल भए, जसका कारण २२ वर्षीय खेलाडी ६१औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई बराबरीमा ल्याएका थिए ।
तर, त्यसपछि निरन्तर दबाब बनाएको कोलम्बियाले २ गोल थप्दै समुह ‘के’ शिर्षस्थानमा रहदैँ तीन अंक जोड्यो । अबोस्बेक उज्वेकिस्तानबाट विश्वकपमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।
कोलम्बिया ३ अंक जोडदा पोर्चुगल र कंगोको समान १–१ रहेको छ भने उज्वेकिस्तान हारसँगै ० अंकमा सिमित रहेको छ ।
विश्वकप
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
असार ४, २०८३ बिहिबार
विश्वकप फुटबल २०२६: न्युजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो
असार २, २०८३ मंगलबार
फिफा विश्वकप २०२६ : बेल्जियम र इजिप्ट १–१ बराबरी
असार २, २०८३ मंगलबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
असार ३, २०८३ बुधबार
२
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
असार ३, २०८३ बुधबार
३
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
असार ३, २०८३ बुधबार
छुटाउनुभयो कि?
उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समुहको शिर्ष स्थानमा
असार ४, २०८३ बिहिबार
उपत्यकाका विभिन्न क्षेत्रमा सुकुम्बासी बस्ती हटाइएपछि खुला देखियो नदी किनार र सार्वजनिक जग्गा
असार ४, २०८३ बिहिबार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार
असार ४, २०८३ बिहिबार
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
असार ४, २०८३ बिहिबार
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
असार ४, २०८३ बिहिबार
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
असार ४, २०८३ बिहिबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
बागमती प्रदेश
फिफा