निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण: महासचिव पोखरेल
ratopati.com · Tue Nov 25 17:19:00 GMT 2025

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते नियोजित निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको टिप्पणी गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत वर्तमान सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बेला निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)