मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

khabarhub.com · Mon May 25 10:15:49 GMT 2026

सिरहा – मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वास्थ्य चौकी ढोडनामा आज एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गगरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)