नागाल्याण्डको नक्कली प्रमाणपत्रका आधारमा जागिर खाने शिक्षक कृष्ण बहादुरअख्तियारको फन्दामा
barnanmedia.com · Mon May 25 10:09:50 GMT 2026

शिक्षक पदमा सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरीका सम्बन्धमा अख्तियार अनुसन्धान दुरुपयोग आयोले अनुसन्धान गरेको छ ।
नवलपरासी (ब.सु.पूर्वं विनयी त्रिवेणी गाउँपालिका–२ बस्ने कृष्णबहादुर खन्गाहाले नक्कली शैंक्षिक प्रमाण पत्र प्रयोग गरेको पुष्टि अख्तियारले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग