माइत आएकी ५० वर्षीय टीका माया तनहुँको सेती नदीमा मृत भेटिइन
barnanmedia.com · Thu Jul 09 15:30:40 GMT 2026

नदि किनारमा विहिबार विहान मृत अवस्थामा फेला परेको महिलाको शव शुक्लागण्डकी नगरपालिका ९ लामिस्वारा निवासी ५० बर्षीकी टिकामाया कामीको रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।
विहानमा नदीमा प्रवेश गरेको केही समयमा नै टिकामायाको मृत्यु भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । नदीको पारि पट्टी रहेको स्थानीयहरुका अनुसार ति महिला खोला किनारमा ब्याग राखेर खोलामा पसेकी थिइन् । नदीमा पानीको बहाव बढी रहेको अवस्थामा उनी उद्धारको प्रयास गर्न मानिसहरु पुग्न नपाउदै मृतअवस्थाका पुगेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)