‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते, उत्कृष्ट अभिनेताको अवार्ड हरिवंश र दयाहाङलाई
baahrakhari.com · Thu Jun 18 05:48:25 GMT 2026

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजले असार ६ गते (शनिबार) अवार्ड वितरण गरिने जनाएको छ ।
समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१/२०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । समाजले वर्ष २०८१/२०८२ मा प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधाहरूमा उत्कृष्ट स्रष्टाहरूको छनोट गरी नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ