मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारी कार्यक्रमको असफलता

abhiyandaily.com

स्टार्टअपहरूले अर्थतन्त्रमा ल्याउने परिवर्तनलाई आत्मसात् गरी सरकारले यस्तो नवप्रवर्तनात्मक सोचलाई प्रवद्र्धन गर्न सहयोग गर्ने कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन भने गर्न सकेको छैन । कम समय, कम लागत तथा कम स्रोतको उपयोग गरी उच्च गुणस्तरको आविष्कार तथा प्रणालीको विकास गर्ने उद्यमी छनोट गरी प्रोत्साहित गर्ने सरकारको योजना छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघले पनि ५० ओटा स्टार्टअप छनोट गरी लगानी जुटाएर उद्यमी बनाउने अभियान सञ्चालन गरिरहेको छ । सरकार र निजीक्षेत्रको पहल सकारात्मक छ । तर, तिनमा सहकार्य र समन्वय भएको भए अपेक्षित परिणामको सम्भावना हुन्थ्यो तर यसो हुन सकेन ।

सरकारले पूँजी जुटाउन सहयोग गर्नु राम्रो हुँदाहुँदै पनि कानूनी र अन्य पक्षमा सहयोग नगर्ने हो भने त्यो परिणामदायी हुन सक्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)