खोटो बेचेर सामुदायिक वनको करोडौं आम्दानी, एक वर्षमा ३३ लाख ९० हजार किलो निकासी
ekantipur.com · Thu Sep 10 05:03:35 GMT 2026

खोटो बेचेर सामुदायिक वनको करोडौं आम्दानी, एक वर्षमा ३३ लाख ९० हजार किलो निकासी
कार्यालयका सूचना अधिकारी ललितजंग खड्काका अनुसार खोटो बिक्रीबाट प्राप्त रकममध्ये ३ करोड ४५ लाख ८५ हजार ४ सय ५४ रुपैयाँ सामुदायिक वन उपभोक्ता समूहमा जम्मा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)