सुनसरीबाट २०.१७ ग्राम ब्राउन सुगरसहित चार पक्राउ
gorkhapatraonline.com · Thu Jun 18 05:52:26 GMT 2026

सुनसरीको कोशी गाउँपालिका क्षेत्रबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको कोशी गाउँपालिका वडा नं.–१ स्थित भन्सार गेटबाट २० दशमलव १७ ग्राम ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)