२४ करोड डलरको बिटक्वाइन चोरी : २२ वर्षीय सिंगापुरे युवक अमेरिकामा दोषी ठहर
ratopati.com · Thu Sep 10 05:06:14 GMT 2026

न्युयोर्क । अमेरिकामा करिब २४ करोड ५० लाख अमेरिकी डलरबराबरको बिटक्वाइन चोरी गरेको अभियोगमा सिंगापुरका २२ वर्षीय मालोन लाम दोषी ठहर भएका छन्।
साथीहरूसँग मिलेर उक्त परिमाणको क्रिप्टोकरेन्सी चोरी गरी त्यसलाई शुद्ध बनाएको लामले अदालतसमक्ष स्वीकार गरेका छन्। अमेरिकी अधिकारीहरूले यसलाई देशमा भएका हालसम्मका सबैभन्दा ठूला क्रिप्टोकरेन्सी चोरी प्रकरणमध्ये एक भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)