बढ्यो सुनचाँदीको मूल्य
sutranews.com · Thu Sep 10 05:09:34 GMT 2026

काठमाडौं । नेपाली बजारमा चालु साता सुनको मूल्य घटबढ भइरहेको छ । आइतबार, सोमबार घटेको सुनको मूल्य मंगलबार बढेको थियो भने बुधबार पनि पुनः घटेको थियो । फेरि बिहीबार (भदौ २५) सुनको मूल्य उकालो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)