कुलमान र बालेनबीच वार्ता जारी
baahrakhari.com · Thu Dec 25 17:46:44 GMT 2025

काठमाडौं । ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।
बिहीबार दिनभर नै ललितपुरको ज्वागलमा नेताहरूसँग छलफलमा जुटेका थिए । राति पुनः निर्णायक वार्ता भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)