मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानको टेस्ट टोलीबाट बाबरसहित ४ खेलाडी बाहिरिए

barnanmedia.com · Sun Oct 13 21:36:22 UTC 2024

काठमाडौँ,२८ असोजः पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टेस्ट टोलीमा केही महत्त्वपूर्ण परिवर्तन गरेको छ । बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेष्ट टोलीबाट हटाएको छ ।

यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । त्यस्तै, मोहमद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)