संघीय सरकारले प्रदेशलाई बेवास्ता गरेको मुख्यमन्त्री बानियाँको आरोप
ratopati.com · Mon May 25 10:31:11 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकारले प्रदेश सरकारको अस्तित्व र अधिकारलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
सोमबारबाट सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संघीयताको मर्म अनुसार तीन तहका सरकारबिच हुनुपर्ने समन्वय र सहकार्यमा संघीय सरकार उदासीन देखिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)