मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग
setopati.com · Thu Jun 18 05:56:17 GMT 2026

श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग गरेका छन्।
रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफै राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)