मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्या भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित अध्यक्ष ओली, रन्थनिकएका प्रचण्डले ओलीलाई चुनौती दिन भण्डारीलाई उपयोग गर्ने

barnanmedia.com · Sun Oct 13 21:59:56 UTC 2024

काठमाडौँ,२८ असोजः तत्कालीन एमाले माओवादी एकीकृत भएर बनेको नेकपाको एकता दीर्घकालसम्म टिक्न नसके पनि फेरि नयाँ शिराबाट दुई पार्टीको सहकार्यको मिलनबिन्दु खोज्न थालिएको छ।

करिब दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर पदमुक्त भएकी तत्कालीन एमाले नेतृ विद्या भण्डारीलाई अघि सारेर एमाले माओवादी सहकार्यको सुरुवात थालिएको स्रोतले जनाएको छ।एमालेमा भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित भएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन माओवादीले भण्डारीलाई उपयोग गर्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)