यस्ता छन् अमेरिका–इरानले हस्ताक्षर गरेको अन्तिम सम्झौतापत्रका बुँदा
barnanmedia.com · Thu Jun 18 05:55:26 GMT 2026

अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको छ। र, यो तत्काल लागु भएको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको इभियन-लेस-बेन्समा आयोजित जी-७ शिखर सम्मेलनमा भाग लिँदै नेपाली समयअनुसार बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)