युद्ध अन्त्यको विषयमा रूसी राष्ट्रपति पुटिन के भन्छन् ?
merolifestyle.com · Thu Mar 31 00:26:43 GMT 2022
रूसका राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी शहर मारिओपोल मा गोलाबारी अन्त्य हुने बताएका छन् ।
मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन सँग एक घण्टा वार्तामा उनले सो धारणा राखेको रूसी प्रशासन केन्द्र क्रेमलिनले विज्ञप्तिमा जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)