मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

barnanmedia.com · Sun Oct 13 22:05:05 UTC 2024

काठमाडौँ,२८ असोजः एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवंगत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ।

बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन्। रतनले परिवारद्वारा सञ्चालित टाटा समूह संगठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए।आफ्नो निधन हुदाँसम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए। ट्रस्टको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)