मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम : यी ३ प्रदेशमा वर्षा

barnanmedia.com · Sun Oct 13 22:23:20 UTC 2024

काठमाडौँ,२८ असोजः आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल लुम्बिनी, सुदूरपश्‍चिम र कर्णाली प्रदेशमा पश्‍चिमी वायुको सामान्य प्रभाव छ। यस्तै, कोशी, मधेश, वागमती र गण्डकीमा पश्‍चिमी वायुको आंशिक प्रभाव छ। सबै प्रदेशमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)