रास्वपा सभापति लामिछानेलाई पक्राउमा किन विलम्ब ?
barnanmedia.com · Sun Oct 13 22:35:13 UTC 2024

काठमाडौं, २८ असोजः सहकारी संस्थाहरूको बचत अपचलनमा संसदीय छानविन समितिबाट दोषी ठहर भई कारबाहीका लागि सिफारिश भएकामध्ये केही व्यक्तिहरू फरार छन् भने केही व्यक्तिहरू थुनामा छन्।
गोरखा मिडिया नेटवर्कमा सहकारीको बचत ल्याई अपचलन गर्ने मध्येका व्यक्तिहरू फरार र थुनामा रहे पनि बचत अपचलनमै संसदीय समितिले दोषी ठहर गरेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने भने निर्बाध गतिविधि गरिरहेका छन्। समान आरोप र ठहरका लागि गोर्खा मिडियाका तत्कालीन निर्देशक छविलाल जोशी थुनामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)