‘पहलमान’ छान्ने ठेलो फाल्ने खेल
barnanmedia.com · Sun Oct 13 22:42:04 UTC 2024

काठमाडौँ, २८ असोजः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकमकोत म्याग्दीको ऐतिहाँसिक, धार्मिक र पर्यटकीय स्थल हो ।
विस १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेको इतिहास छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा अवस्थित ताकमकोट वाइसे चौविसे राज्यका पालमा हालको धवलागिरी र मालिका गाउँपालिकाको केही वडाको राजधानी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)