बोर्डले सार्वजनिक गर्यो ६ नेपाली फिल्मको कमाइ, 'लालीबजार' अगाडि
setopati.com · Mon May 25 10:35:58 GMT 2026

चलचित्र विकास बोर्डले ६ नेपाली फिल्महरूको आधिकारिक बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
सोमबार बोर्डले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा फिल्महरूले गरेको आम्दानी विवरण सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)