सुकुम्बासी बस्ती हटाइएपछि यस्तो देखियो उपत्यकाका नदी किनार [फोटो फिचर]
nepalnews.com · Thu Jun 18 06:04:01 GMT 2026

काठमाडौँ। सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ।
यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप समेत परिवर्तन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)