नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार
khabarhub.com · Thu Jun 18 06:05:03 GMT 2026

काठमाडौं – पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ