मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मन भ्रमणमा जाने

barnanmedia.com · Sun Oct 13 22:56:55 UTC 2024

काठमाडौँ, २८ असोजः अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गरेका छन् ।

उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)