महिला टी-२० विश्वकपः भारतको यात्रा टुङ्गियो, सेमिफाइनलमा पुग्यो अस्ट्रेलिया
barnanmedia.com · Sun Oct 13 23:00:11 UTC 2024
काठमाडौँ, २८ असोजः भारत आईसिसी महिला टी-२० विश्वकपबाट बाहिरिएको छ।
आइतवार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)