मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्तादेखि जर्मन भ्रमण गर्ने अपेक्षा

deshsanchar.com · Sun Oct 13 23:45:40 UTC 2024

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्तादेखि जर्मन भ्रमण गर्ने अपेक्षा गरिएको छ। उनी शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन जाने स्रोतले जनाएको छ ।

जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)