अढाइ सय वर्ष पुरानो शवसँग रात बिताउने, अन्तिम संस्कार नगर्ने
barnanmedia.com · Sun Oct 13 23:45:00 UTC 2024

काठमाडौँ, २८ असोजः के कुनै व्यक्तिले निकै समयअघि मरिसकेको आफ्नो कुनै नातेदारको सरीरका अवशेषसँग रात बिताउन सक्दछ ? यो कुरा सन्दैमा डर लाग्छ, कुनै डरलाग्दो फिल्मको दृश्यजस्तै । तर, विश्वमा यस्ता मानिसहरु पनि छन् जसले आफ्ना परिवारजन तथा नजिकका नातेदारको शवलाई सुरक्षित राख्दछन् र शवसँगै रात बिताउँछन् ।
इण्डोनेसियाको पपुआमा बस्ने दानी आदिवासी समुदायमा यस्तो अनौठो खालको परम्परा छ । उनीहरुले आफ्ना नातेदारका शवलाई ममी बनाएर लामो समयसम्म राख्दछन् र उनीहरुसँगै सुत्न मन पराउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)