मन्त्रालयको संख्या घटाउने लुम्बिनी प्रदेश सरकारको घोषणा, १२ बाट ८ मा झारिने !
arthasarokar.com · Mon May 25 10:41:09 GMT 2026
काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा मन्त्रालयको संख्या घटाउने घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)