‘च्याटजिपिटीलाई यौनजन्य र हिंसात्मक तस्बिर बनाउन प्रयोग गर्न सकिने’ अनुसन्धानकर्ताहरूको दाबी
ratopati.com · Thu Jun 18 06:13:43 GMT 2026

अनुसन्धानकर्ताहरूका अनुसार च्याटजिपिटीको पछिल्लो सार्वजनिक संस्करणलाई साधारण निर्देशन दिएकै भरमा यौनजन्य सामग्री वा अत्यन्त हिंसात्मक दृश्यहरू समेटिएका तस्बिरहरू बनाउन सकिन्छ ।
बेलायती एआई सुरक्षा स्टार्टअप माइन्डगार्डले मूलतः ट्रोल बनाउन व्यापक रूपमा प्रयोग गरिएको एक सामान्य निर्देशनलाई हल्का रूपमा परिमार्जन गरेकै भरमा च्याटजिपिटीबाट ग्राफिक तस्बिरहरू सिर्जना गराउन सकिने तरिका पत्ता लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)