मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी

nepallive.com · Thu Jun 18 06:10:23 GMT 2026

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सिंहदरबारमा जारी रहेको छ ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।

मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३

११:५५

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)