मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारमाथि दबाब परेको आरोप, कांग्रेसद्वारा संसदीय छानबिनको माग

newsofnepal.com · Thu Jun 18 06:14:28 GMT 2026

काठमाडौं ।

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि प्रधानमन्त्री कार्यालयबाट दबाब दिइएको भन्ने आरोपबारे संसदीय छानबिनको माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा नियन्त्रणमा राखी पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै यसको सत्यतथ्य छानबिन हुनुपर्ने बताए।

उनले घटनाबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने र सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग समेत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय